Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


ओखलढुंगाका हाट बजारमा अम्बाकाे मूल्य उच्च

ओखलढुंगामा । ओखलढुंगाका स्थानीय हाट बजारहरुमा अम्बाले उच्च मूल्य पाउन थालेको छ । सिद्धिचरण नगरपालिका १ र २ आसपासका क्षेत्रमा आफैँ उम्रिएर फल दिने अम्बाले मूल्य पाउन थालेको हो । यहाँका स्थानीय हाट बजारहरुमा प्रतिगोटा १५ रुपैयाँसम्म अम्बा बिक्री हुन थालेको छ । दशैंको मुखैमा अम्बाले मूल्य पाउन थालेपछि यहाँका स्थानीय किसान उत्साहित भएका छन्…