सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको न्यायिक समितिले टोलटोलमै पुगेर न्याय सम्पादन गर्न थालेको छ । गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक विना राईको नेतृत्वको टोलीले चालु आर्थिक वर्षको हालसम्म पाँच वटा उजुरीको यथा स्थानमै पुगेर न्याय सम्पादनको काम गरेका हो । विगतको अभ्यासमा न्यायिक समितिमा परेको उजुरीमा वादीप्रतिवादी दुवैलाई गाउँपालिका झिकाएर न्यायिक समितिमा दर्जनौं पटक…