Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


सोलुखुम्बु आगलागी अपडेट: ४ करोड ७२ लाख क्षति

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–१ काे नेले बजारमा भएको आगलागीमा ४ करोड ७२ लाख बराबरको क्षति भएको छ । मंगलबार साँझ स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत सर्ट भएर सुरू भएकाे आगलागीमा ५ वटा घर जलेर नष्ट हुँदा ४ करोड ७२ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको हाे । कार्यालयका प्रहरी निरीक्षक…