Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


धनकुटामा हुने महोत्सवको तयारी तीव्र

धनकुटा । धनकुटामा माघ ६ गतेदेखि १६ गते सम्म प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवम् एभोकाडो तथा धनकुटा महोत्सवको तयारी तीव्र पारिएको छ । आयोजक उद्योग वाणिज्य संघ धनकुटाले धनकुटा सदरमुकाममा रहेको आयोजना स्थल तल्लो टुडिखेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो । “कृषि पर्यटन, स्वाथ्य, शिक्षा, रोजगार उद्योगर व्यापार समुन्नत…