Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


छथर गाउँपालिकामा ९ विद्यालयमा बाल अधिकार संरक्षण परियोजना सञ्चालन हुने

तेह्रथुम । तेह्रथुममा ६ वटा पालिकाहरू रहेका छन् । जसमध्ये छथर गाउँपालिकाका ९ वटा माध्यमिक विद्यालयहरुमा बाल अधिकार संरक्षणका लागि ऐक्यवद्धता परियोजना सञ्चालन हुने भएकाे हाे । मानव अधिकार मञ्च इलामको आयोजना देउराली सोसाईटी तेह्रथुमको स्थानीय सहजीकरण र किन्डरमिसनरेकको आर्थिक सहयोगमा परियोजना सञ्चालन हुने भएको हो । विद्यालयमा रहेका बाल क्लबहरुलाई क्रियाशील बनाउँदै क्षमता विकास…