Logo १४ कार्तिक २०८२, शुक्रबार | Fri Oct 31 2025


कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कँडेल नियुक्त

काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका यामलाल कँडेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख तिलक परियारले मंगलबार कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिनुभएको छ । केन्द्रमा भएको सहमति अनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि माओवादी केन्द्रबाट मुख्यमन्त्री रहेका राजकुमार शर्माले पदबाट राजीनामा दिनु भएको थियो । कँडेलेको…