इलाम । इलामको रोङ गाउँपालिकाको हाँसपोखरी–कुट्टीडाँडामा अवस्थित बहिनी पाथिभरा मन्दिरलाई रोङ गाउँपालिकाको स्वामित्वमा ल्याइएको छ । एक संस्थाको मातहतमा रहेको उक्त मन्दिरको सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी गाउँपालिकामा रहने गरी लामो समयपछि गाउँपालिकाको स्वामित्वमा ल्याइएको हो । पाथिभरा मन्दिर दर्शनका लागि कुट्टीडाँडा र हाँसपोखरी दुवै क्षेत्रबाट पद यात्रा गरिन्छ । इलामको रोङ गाउँपालिकाले पाथिभरा संरक्षण…