काठमाडौं । देश संघीयतामा गएको ६ वर्षपछि प्रदेश नम्बर १ को न्वारन भएको छ । पहिचानसहितको भूगोल कि पहिचानविनाको भूगोलमा नामाकरण गर्ने भन्ने लामो रस्सा कस्सीपछि प्रदेश नम्बर १ ले कोसी नाम पाएको हो । विद्यार्थी राजनीतिबाट खारिएका यसअघिका समकालीन दुई मुख्यमन्त्री राजेन्द्रकुमार राई र शेरधन राईलाई उछिनेर वर्तमान मुख्यमन्त्री हिक्मत कार्की कार्यकालको दुई महिनामै…