Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


इलाममा वैशाखमा म्याराथन प्रतियोगिता हुने

इलाम । पर्यटन प्रवर्धनको उद्देश्यसहित इलाममा म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ । नयाँ वर्षको अवसर पारेर आगामी वैशाख १ गते पुरुष र महिला सहभागी हुने फरक–फरक म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको हो । पुरुषतर्फ ४२.२ र महिलातर्फ २१.१ किलोमिटर दूरीको म्याराथन आयोजना गरिन लागेको हो । पुरुषतर्फको म्याराथन विजेताले अढाई लाख तथा महिलाको विजेताले…