Logo २३ फाल्गुन २०८२, शनिबार | Sun Mar 8 2026


प्रधानमन्त्रीले वैशाखमा चुनाव गर्दैनन्, संकटकाल लगाउँछन्ः बालकृष्ण खाँण

बुटवल, पुस १४ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले प्रधानमन्त्री केपी ओलीले बैशाखमा निर्वाचन गराउने उद्देश्यले संसद विघटन नै नगरेको आरोप लगाउनुभएको छ । बुटवलमा पत्रकारहरुसँगसंसद विघटनलाई असंवैधानिक भन्दै खाँणले सर्वसत्तावाद र अधिनायकवादको यात्रामा लागेकाले ओलीले चुनाव नगराउने दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले संकटकालसम्म लगाउनसक्ने आशंका गर्दै खाँणले भन्नुभयो, ‘चुनाव बहानामात्र हो, सर्वसत्तावाद र अधिनायकवाद…