Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


तुलसीपुर उपमहानगरका प्रमुख पाण्डेलाई कोरोना संक्रमण

तुलसीपुर, असोज २२ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा उहाँलाई सङ्क्रमण पुष्टि भएको उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिनुभयो । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ । तुलसीपुरमा बिहीबार मात्रै २१ जनामा सङ्क्रमित थपिएको फोकल पर्सन केसीले बताउनुभयो…