Logo २७ पुस २०८२, आइतबार | Sun Jan 11 2026


प्रदेशसभा विघटन गर्न खोजे द्वन्दको बिजारोपण हुन्छ– महेन्द्रराय यादव

कपिलवस्तु । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य महेन्द्रराय यादवले सरकारले प्रदेशसभा विघटन गर्न खोजे द्वन्दको बिजारोपण हुने बताउनुभएको छ । प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले देशलाई भड्खालोमा हालिसकेको बताउँदै उहाँले प्रदेश सरकार विघटनले नयाँ द्वन्द निम्तिने चेतावनी दिनुभयो । जसपा कपिलवस्तुले तौलिहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता यादवले नेकपाको आन्तरिक कलहले…