Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


क्रान्ति संग्रहालय बन्दै दाङस्थित जनमुक्ति सेनाको ब्यारेक

राकेश बस्नेतदाङ । दाङको संक्राममा रहेको तत्कालीन माओवादीको जनमुक्ति सेना बसेको व्यारेक क्रान्ति संग्रहालयमा परिणत हुने भएको छ । यसको संरक्षणको लागि भन्दै स्थानीय निकायले यसलाई ब्यारेकबाट क्रान्ति संग्रहालयमा परिणत गर्न लागेको हो । शान्ति सम्झौता पछि २०६४ मंसिर २५ गते तुलसीपुर उपमहानगरपालिकाको यो संक्राममा दीर्घस्मृति ब्रिगेड अन्तर्गतका ३ वटा बटालियन सहितको २ हजार जनमुक्ति…