Logo २ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025


जीर्ण सीमा चौकीमा प्रहरीको कष्टकर बसाई

नवलपरासी । नवलपरासीका सीमा क्षेत्रमा रहेका जीर्ण चौकीका कारण प्रहरीको बसाई कन्तबिजोग भएको छ । जीर्ण अवस्थामा रहेका चौकीका भवनको मर्मत संभार नहुँदा प्रहरीहरु कष्टकर रुपमा बस्न बाध्य भएका हुन् । दिनभर जसोतसो कार्यालयमा बस्ने गरेपनि रातिको समयमा भने उनीहरुलाई सास्ती हुने गरेको छ । सबैभन्दा बढी वर्षायाममा प्रहरीहरुलाई सुत्न मात्र होइन खाना पकाएर खान…