Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

काठमाडौं, साउन २८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा कुल प्रसाद केसी नियुक्त हुनुभएको छ । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहनुभएका नेता केसी मुख्यमन्त्री नियुक्त हुनुभएको हो । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार उहाँलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । यसअघि, लुम्बिनी प्रदेश सरकारमा दाबी गर्दै चार दलीय गठबन्धनले ४२ जना…