Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


प्रेस चौतारी दाङको अध्यक्षमा इन्द्र डिसी

काठमाडौं । प्रेस चौतारी दाङको नवौं अधिवेशनले इन्द्र विवश डिसी अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ । चौतारीको सोमबार भएको अधिवेशनले डिसीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । त्यस्तै, उपाध्यक्षमा प्रेमबहादुर राम्जा र सुुधासुुमन ढकाल, सचिवमा किरण गौतम, सहसचिवमा चन्द्रप्रकाश नेपाली, एकराज भण्डारी र कोषाध्यक्षमा गोकर्ण पौडेल चयन भएका छन् । यसैगरि,…