Logo २५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026


तानसेन नगरपालिकाद्वारा नेपालमै पहिलो पटक ब्रेललिपीमा बजेट सार्वजनिक

पाल्पा । तानसेन नगरपालिकाले आफ्नो आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट, नगर विकास योजना तथा आर्थिक ऐन २०७८ र विनियोजन ऐन २०७८ ब्रेललिपीमा प्रकाशित गरेको छ । तानसेन नगरपालिका नेपालमै पहिलो पटक ब्रेललिपीमा बजेट पुस्तिका सार्वजनिक गर्ने पालिका भएको छ । ब्रेललिपी बजेटको नेपाल नेत्रहीन संघ पाल्पाका अध्यक्ष केशव अधिकारीले सार्वजनिक गर्नुभयो । प्रतिनिधि सभा,…