Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


राष्ट्रपति भण्डारी लुम्विनी भ्रमणमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज भैरहवास्थित गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरिएको भगवान वुद्धको मूर्तिको अनावरण गर्नुहुने भएको छ । आज विहान नेपाली सेनाको हेलिकप्टरबा भैरहवा पुग्नुभएकी राष्ट्रपति भण्डारीले वुद्ध जन्मस्थल लुम्बिनीमा पूजाआजा पनि गर्नुभएको छ । त्यस क्रममा उहाँले बज्रयान विहारको अवलोकन गर्नुका साथै लुम्बिनी गुरुयोजनाका बारेमा पनि जानकारी लिनुभएको थियो । राष्ट्रपति…