बुटवल । लुम्बिनी प्रदेश सरकारले सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको परिमार्जित विधेयक प्रदेश सभामा पेश गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको परिमार्जित विधेयक प्रदेश सभामा पेश गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै लुम्बिनी सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चार मन्त्री…