Logo २६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026


अर्घाखाँचीमा अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता हुँदै

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता गर्ने भएको छ । चैत्र ३ गतेदेखि गाउँपालिकाको रातापोखरामा रहेको रगंशालामा प्रतियोगिता हुने छ । प्रतियोगितामा जिल्लाका ६ वटै पालिकाबाट प्रतिनिधित्व हुने जनाइएको छ । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५० हजार रुपैयाँ, दोस्रोलाई १ लाख २० हजार र तृतियलाई ८० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने…