Logo २६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026


पाटे बाघको आक्रमणबाट दुईको मृत्यु

बर्दिया । बर्दियामा पाटे बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–५ को चिरौति सामुदायिक वनमा घाँस काट्न गएका बेला पाटे बाघको आक्रमणबाट दुई जना महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बाघको आक्रमणबाट मधुवन–५ की ५० वर्षीया धनसरा गुरुङ र ५५ वर्षीया समुन्द्री बुढाक्षेत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय…