Logo २८ पुस २०८२, सोमबार | Tue Jan 13 2026


अर्घाखाँचीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, भूमिकास्थान प्रथम

अर्घाखाँची । अर्घाखाँचीमा जारी १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । सम्पन्न प्रतियोगितामा ६ वटै पालिकाबाट खेलाडीहरु सहभागी भएका हुन् । प्रतियोगितामा प्रथम हुँदै ११ अंकसहित भूमिकास्थान नगरपालिकाले शिल्ड प्राप्त गरेको जिल्ला खेलखुद विकास समिति अर्घाखाँचीले जनाएको छ । ९ अंक सहित दोस्रो सन्धिखर्क नगरपालिका भएको छ । शितगंगा नगरपालिका ६ अंक…