Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । चौधरीले सोमबार तीन जना मन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीमा नेपाली कांग्रेसबाट राजु खनाल, जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर र जनमत पार्टीबाट चन्द्रकेश गुप्ता रहेका छन् । कांग्रेसका खनालले स्वास्थ्य मन्त्रालय, जनता समाजवादी पार्टीका अहिरले कृषि तथा भुमि व्यवस्था मन्त्रालय र जनमत…