Logo ३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026


दाङमा महिला कैदीलाई नयाँ भवन

दाङ । दाङको तुलसीपुर कारागारमा महिला कैदीलाई नयाँ भवनमा सारिएको छ । यसअघि पुरानो भवनमा रहेका कैैदीलाई आज नयाँ भवनमा सारिएको हो । यसअघि तीन वटा कोठामा ४९ जना महिला कैदीबन्दी र तीन जना आश्रित बालबालिकाका थिए । जसले गर्दा कैदी महिलालाई समस्या हुँदै आएको थियो । लुम्बिनी प्रदेश सरकारको ३ करोड ८८ लाख लागतमा…