Logo ७ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025


अविरल वर्षाका कारण अर्घाखाँचीमा सडक अवरुद्ध

अर्घाखाँची । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण गोरुसिंगे सन्धिखर्क सडक अवरुद्ध भएको छ । सन्धिखर्क नगरपालिका ६ को बहखोर र शितगंगा नगरपालिका २ को भुवनपाटामा शुक्रबार राती पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले बताउनुभयो । सडक खुलाउने काम भैरहेको उहाँले बताउनुभयो । यस्तै,गोरुसिंगे सन्धिखर्क सडकको सन्धिखर्क–६ दहखोला…