सिन्धुली । मानव जीवनको जन्मदेखि मृत्युसम्म अर्थात नेपाली समाजमा मर्दा-पर्दा समेत आवश्यकता पर्ने बाँसको व्यवसायिक खेती सिन्धुलीमा फस्टाउँदै गएको छ । मध्यम गरम जलवायु तथा भित्री तराईमा पर्ने सिन्धुली जिल्लामा फस्टाएको बाँस खेतीले स्थानीय किसानहरुको आय-आर्जन वृद्धि गरी जीवनस्तर उकास्न समेत मदत गरेको छ । मानव जीवनको जन्मदेखि मृत्युसम्मका विभिन्न काममा आवस्यक पर्ने बाँसलाई पवित्र…