Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


धादिङ-१ प्रतिनिधि सभामा समाजवादीका पाण्डे र एमालेका त्रिपाठीबीच कडा प्रतिस्पर्धा

धादिङ । धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे अग्रता कायम गर्नुभएकाे छ । आज बुधबार ३६ हजार ४३ मत गणना हुँदा समाजवादीका उम्मेदवार पाण्डे १५ हजार १४ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे हाे । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भूमि त्रिपाठीले १३ हजार ७…