सिन्धुली । सिन्धुलीकाे सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा नयाँ नेतृत्व चयन गरिने भएको छ । आगामी पुष ३० गते सिन्धुलीमाढीमा सोही सस्थाको छैटौं अधिवेशनबाट सदरमुकाम सिन्धुलीमाडीमा खानेपानी आपूर्तिका लागि नयाँ नेतृत्व चयन गरिने भएकाे हाे । सोही अधिवेशनमा खानेपानीको ३ महिना भन्दा बढी पानीको बिलको वक्यौता तिर्न बाँकी रहेका सदस्यहरुलाई चुन्ने र चुनिने अधिकार…