Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


सिन्धुलीमा चिसोका कारण जुनार बिक्री वितरणमा कमी

सिन्धुली । सिन्धुलीमा चिसो बढेसँगै जुनार बिक्री वितरणमा कमी आएको छ । पुस महिनाको मध्यदेखि भित्री तराईका विभिन्न स्थानहरुमा हुस्सु लागेका कारण ग्राहकहरुले जुनार किनेर खाने क्रममा कमी आएको स्थानीय व्यापारीहरुले बताएका हुन् । मंसिरको अन्तिम साता र पुसको पहिलो सातासम्म सिन्धुलीमाडी र आसपासका क्षेत्रमा दैनिक ५ देखि ६ सय केजीसम्म जुनारको बिक्री वितरण भइरहेको…