काठमाडौं । पुरातन राजनीतिक संस्कार र दर्शन बोकेका नेतृत्वबाट काठमाडौंबासीका आशा, आकांक्षा पूरा नभएपछि मतदाताले स्वतन्त्र उम्मेदवारलाई राजधानी शहरको तालाचाभी सुम्पिए । नयाँ नेतृत्व आएको ८ महिना पुग्दा आश र त्रासका इन्द्रेणी देखिएका छन् । देशको राजधानी काठमाडौं । काठमाडौंमा पानी परेपछि अरु ७६ जिल्लाले छाता ओढ्ने प्रचलन राजनीतिमा नौलो होइन । मुलुक संघीय गणतन्त्रमा…