Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


पोखरा विश्वविद्यालयका ७८ सय बढी विद्यार्थी दीक्षित

दीपक बन्जारा पोखरा । पोखरा विश्वविद्यालयको २१ औं दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। विश्वविद्यालयको केन्द्रीय कार्यालय धुंगेपाटनस्थित परिसरमा शुक्रबार आयोजित समारोहमा विभिन्न संकाय अन्तर्गत स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरेका विद्यार्थीहरूलाई उपाधि प्रदान गरिएको हो। यस वर्ष विश्वविद्यालयबाट ७ हजार ८ सय ७२ जना विद्यार्थी दीक्षित भएका छन्। समारोहमा प्रधानमन्त्री, कुलपति, सह–कुलपति,…