काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रीपरिषदलाई पूर्णता दिन सक्रिय हुनुभएकाे छ । नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम लगभग टुंगिएसँगै मन्त्रीपरिषद विस्तारको तयारी भएको हाे ।नेताहरूका अनुसार बिहीबार र शुक्रबारमै मन्त्रिपरिषद विस्तार गर्ने तयारी भएकाे हाे । सत्तारुढ दलहरुबीच भएको भागबण्डामा कांग्रेसले ८ वटा मन्त्रालय लिने सहमति भएको थियो । तर, आन्तरिक भागबण्डा नमिलेपछि कांग्रेसले यहि…