Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


काठमाडौं महानगरद्वारा सामुदायिक माध्यमिक विद्यालयमा सीपमूलक तालिम सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि लागू हुनेगरी सामुदायिक माध्यमिक विद्यालय तहमा छोटो अवधिको सीपमुलक तालिम कार्यक्रम सुरुवात गरेको छ । मंगलबार महानगरपालिकाले काठमाडौंमा माध्यमिक तहमा छोटो अवधिको सीपमुलक तालिम कार्यक्रमको सुरुवात गरेको हो । महानगरले काठमाडौं महानगर क्षेत्र भित्रका ५६ वटा सामुदायिक माध्यमिक विद्यालयमा कक्षा ९ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुलाई छोटो अवधिको सीपमुलक तालिम…