काठमाडाैं । संसारमा गर्न नसकिने कुरा केही छैन । तर आत्मबल र आत्मविश्वास भने अवश्य चाहिन्छ । आत्मविश्वास र आत्मबलका पर्याय हरि बुढामगर हुनुहुन्छ । पूर्वगोरखा सैनिक समेत रहनुभएका उहाँका दुवै खुट्टा छैनन् । अहिले उहाँ विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न आधार शिविर गइसक्नुभएको छ । बेलायती सेनामा कार्यरत रहेका बेलामा सन् २०१० मा…