Logo ११ कार्तिक २०८२, मंगलबार | Tue Oct 28 2025


नियतवश गोली चलाएको होइन: प्रहरी हवल्दार पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमाली पुनकाे काठमाडौंको गैरीधारामा रहेकाे घरमा नियतवश गोली नचलाएको प्रहरी हवल्दार प्रकाश पुन मगरले बताएका छन् । शनिबार बिहान प्रहरी प्रधान कार्यालय नक्सालमा सोधपुछ गर्ने क्रममा प्रकाशले गल्तीले गोली चलेको बताएको प्रहरीले बताएकाे हाे । शुक्रबार नयाँ वर्षको अवसरमा गैरीधारामा तीर्थमाली बस्ने घरमा पारिवारिक जमघट भएकाे…