काठमाडौं । चालू आर्थिक वर्ष २०७९/०८० को चैत महिनामा मात्र १ खर्ब १ अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । चैतमा सरकारले १ खर्ब ४६ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । अर्थ मन्त्रालयका अनुसार चैतमा लक्ष्यको ६९ दशमलव ३० प्रतिशत मात्र राजस्व संकलन भएको छ । जसमा कर…