काठमाडाैं । आमाको मुख हेर्ने दिन काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ काे मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेहरुको भीड लागेको छ । बिहीबार मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन हाे । देशभर आमालाई मिठा-मिठा परिकार खुवाएर आमाको मुख हेर्ने चलन रहेकाे छ । साथै बिहीबार काठमाडौं उपत्यकाको मातार्तीर्थमा ठूलो मेला लागेको छ। आमाको मुख हेर्ने र…