Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


स्याङ्जा मतदान अपडेट : ४६ हजार ४८९ मत खस्यो

स्याङ्जा ।स्याङ्जामा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा अहिलेसम्म ४६ हजार ४८९ मत खसेको छ । यो कुल मतदाताको १८.६८ प्रतिशत मत खसेकाे हो । निर्वाचन कार्यालयका अनुसार स्याङ्जा क्षेत्र नं. १ मा २५ हजार ३४० जना अर्थात १९.३६ प्रतिशत मत खसेको छ भने स्याङ्जा क्षेत्र नं. २ मा २१ हजार १३९ जना अर्थात १७.९३ प्रतिशत मत…