Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


काठमाडौं महानगरले बढायो परीक्षणको दायरा

काठमाडौं, भदौ १९ । हरेक दिन कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । अहिलेसम्म कामपाले कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट ३२ वटै वडामा दुई हजार ७७५ जनालाई परीक्षणको दायरामा ल्याएको जनाएको छ । शुक्रबार वडा नं ३१ मा ३०० जनाको परीक्षण भइरहेको छ । केही दिनअघि काठमाडौं उपत्यका नगरपालिका फोरमले परीक्षणको…