Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


श्रीमानसँग झगडापछि घरबाट निस्किएकी देवकी मृत भेटिइन्, छोराछोरी अझै बेपत्ता

सिन्धुली । गोलन्जोर गाउँपालिका–१ डुडभन्ञ्याङकी देवकी नेपाली घरबाट निस्केको चार दिनपछि मृत अवस्थामा फेला परेकी छन् । दुई सन्तानसहित घरबाट निस्केकी उनको शव सुनकोशी नदीको किनारमा भेटिएको हो । देवकीको शव भेटिए पनि १३ वर्षीया छोरी सुस्मिता र ८ वर्षीय छोरा सुजन भने अझै बेपत्ता रहेको भएको प्रहरीले जनाएको छ । देवकीको शवसँगै छोराछोरीको चप्पल…