Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


आठ महिनामा पनि हटेन कोटा प्रणाली

रसुवा । रसुवागढीबाट नेपाल आयात हुने सामग्रीमा कोटा प्रणाली सुरु भएको आठ महिना हुँदा पनि सामान्य हुन सकेको छैन । कोरोना संक्रमणको जोखिम देखाउँदै चीनले एक तर्फी नाका सञ्चालनमा ल्याई कोटा प्रणाली सुरु गरेपछि नेपाली व्यवसायीहरु मर्कामा परेका छन् । रसुवागढी नाका हुँदै हाल दैनिक पाँच वटा कन्टेनर मात्र भित्रिने गरेका छन् । दुई देशका…