Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


कमलपोखरी निर्माण गुरुयोजना अनुरुपनै– महानगरपालिका

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कमल पोखरी निर्माण कार्य गुरुयोजना अनुरूप नै भएकोले विरोध गर्नुपर्ने कारण नभएको जनाएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीले कमल पोखरीको संरक्षण गर्नका लागि गुरु योजना बनाएर निर्माण कार्य गरिरहेको र कमल पोखरीको जग्गामा अनाधिकृत रूपमा बनाइएको स्पोर्टस् क्लब र राधेराधेको भवन हटाएकाले त्यसको विरोध गर्नुपर्ने कारण नभएको…