Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


हेटौंडामा अन्तर्राष्ट्रिय स्तरको कृषि बजार निर्माण हुँदै, मुख्यमन्त्रीद्वारा शिलान्यास

हेटौंडा । मकवानपुरको हेटौंडामा अन्तर्राष्ट्रिय स्तरको कृषि तरकारी तथा थोक बजार निर्माण हुने भएको छ । बजारको शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र हेटांैडा उपमहानगर पालिकाको संयुक्त लगानीमा वडा नम्बर–११ थाना भरयाङ्गमा बजार निर्माण हुन लागेको हो । बजार शिलान्यास गर्दै पौडेलले कृषि क्षेत्रको…