काठमाडौं । बाग्मती प्रदेशका सासंद राजेश शाक्यले आफू पदमा रहँदा नेवारी संस्कृतिको जगेर्ना गर्ने काममा सक्रितापूर्वक लागेको दाबी गर्नुभएको छ । आइतबार भुकम्पले क्षति पुर्याएको नेवारी समुदायको गुठि घर मानन्धर आँगंछेँ, पुनः निर्माण सम्पन्न भएसंगै उद्घाटन गर्दै उक्त दाबी गर्नुभएको हो । हाम्रो संस्कृति, परम्परा र सभ्यताको जगर्ना गर्न सकेमात्रै सवैको जीवनस्तरमा प्रगति हुन सक्ने…