Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


बागमती प्रदेशसभामा आज नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं । बागमती प्रदेश सरकारले आज मंगलबार नीति तथा कार्यक्रममाथि छलफल गर्दैछ । प्रदेश सरकारले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि मंगलबार छलफल हुन लागेको हो । मंगलबार छलफल सक्ने र बुधबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा माध्यामिक…