Logo २१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026


फेवातालमा कार खस्दा २ जनाको निधन, २ को उद्धार

काठमाडाैं । कास्कीको पोखरा महानगरपालिका–१८ गैरीचौतारा फेवातालमा शुम्रबार भारतीय नम्बर प्लेटको कार खस्दा दुई जनाको ज्यान गएको छ। दुई जनालाई सकुशल उद्धार गरिएको हाे। बीआर ०५ बीबी ६७५९ नम्बरको कार अनियन्त्रित भई फेवातालमा खसेको थियो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको नेतृत्वमा गोताखोरसहितको टोली खोज तथा…