Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सेनाको नियन्त्रमा, काम कारबाही पनि बन्द

काठमाडाैं । नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा नियन्त्रमा लिएको छ । जेनजी युवा प्रदर्शनकारीले देशको शासन सत्ता कब्जा गरेपछि मंगलबार सेनाले सोही विमानस्थल नियन्त्रमा लिएको हो। प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरुले समेत पदबाट राजीनामा दिएका छन् । विमानस्थलबाट हुने कुनै काम कारबाही नहुने भएको हो । उनीहरुको सेनाको संरक्षणमा रहेको पनि…