Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


धादिङमा जिपकाे ठक्करबाट पैदलयात्रीकाे मृत्यु

काठमाडौं । धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको बा.प्र. ०१–०२७ च.०३४० नम्बरको बोलेरोको ठक्करबाट सडक छेउमा हिँडिरहेका गल्छी–४ मास्टारका ७० वर्षीय यज्ञराज अधिकारीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला…