Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


नेपाली कम्युनिस्ट पार्टीकाे २३ बुँदे घोषणापत्र सार्वजनिक

काठमाडौं । १० राजनीतिक पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ। काठमाडाैंमा बुधबार भृकुटीमण्डपमा आयोजित एक समाराेहकाबीच नवगठित पार्टीको २३ बुँदे घोषणापत्र नेता देव गुरुङले सार्वजनिक गर्नुभएकाे हाे। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित साना दल वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा सभा अहिले पनि जारी रहेकाे छ। साेही पार्टीकाे…