Logo २९ माघ २०८२, बिहिबार | Fri Feb 13 2026


नेपाली सेनाले युएन दिवस भव्य रूपमा मनायाे

काठमाडाैं । नेपाली सेनाले संयुक्त राष्ट्रसंघ (युएन) दिवस श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा विशेष कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाएको छ। प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा बिहीबार विशेष समारोहकाबीच सेनाले युएन दिवस मनाएको हो। कार्यक्रममा कार्यक्रममा रक्षा सचिव, बलाधिकृत लगतय सबै सुरक्षा निकायका प्रमुखहरु तथा परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू, मित्रराष्ट्रहरूका सैनिक सहचारीहरू, सञ्चारकर्मी, नेपाली…